ब्रिटिश सेनामा ४३२ जनाको लागि भर्ना खुल्यो [सूचनासहित]

बैशाख १५, २०७६

काठमाडौं– बेलायती गोर्खा सैनिकमा ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको छ । 

आइतवार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता ब्रिटिश गोर्खा पोखरा र ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुला गरिएको छ ।


ADVERTISEMENT

 

बैशाख १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार