×

NMB BANK
NIC ASIA

'राइनो ५०० डी'द्वारा निर्माणकर्मीसँग भेटघाट तथा अन्तरक्रिया

बैशाख १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- 'हाम्रो विश्वास राइनो डक्टिलिटी' भन्ने नारा सहित जगदम्बा स्टील्स्ले हाल केही समयदेखि विभिन्न स्थानमा निर्माणकर्मीहरू तथा निर्माण व्यवसायीहरू संलग्न वृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसै अभियानलाई निरन्तरता दिँदै गत आइतवार वैशाख १५ गते पोखरास्थित सिटी स्क्वायर बैंक्वेटमा सो कार्यक्रमको थप एक संस्करण आयोजना गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममाजगदम्बा स्टील्स्को उत्पादन राइनो ५०० डी फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारीसहितको प्रस्तुतीकरण कार्यक्रममा पेश गरिएको थियो । उक्त उत्पादनको बारेमा बोल्ने क्रममा जगदम्बास्टील्स्का ब्राण्ड म्यानेजर निरजमान बानियाले फलामे छडको उत्पादन प्रक्रिया, गुणस्तर र भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण कसरी गर्न सकिन्छ र यसमा फलामे छडको डक्टिलिटी (लचकता) क्षमताको कस्तो भूमिका रहेको हुन्छ भन्ने कुराको जानकारी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

उपस्थित व्यक्तिहरूलाई जगदम्बास्टील्स्‌द्वारा हालै शुरूआत गरेको 'हाम्रो विश्वास राइनो डक्टिलिटी' नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि अद्यावधिक गराइएको थियो ।

Vianet communication
Laxmi Bank

हाल यस अभियानदेशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत जारी छ ।

डक्टिलिटी (लचकता) र मजबुतीको सन्तुलित संयोजनयुक्त नेपालको एकमात्र ५०० डी ग्रेड फलामे डण्डी राइनोले कसरी निर्माणलाई उच्चतम पकड शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x