मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
प्रायः पुरुषको बेल्ट बाँध्ने बानी हुन्छ । यस्तो बानीले त्यतिवेला समस्या उत्पन्न हुन्छ, जब बेल्टलाई टाइट गरिन्छ ।
यसको कारण दिनभर पेटको नसा दबिन्छ । लामो समय बेल्ट टाइट गर्दा पेल्भिक क्षेत्रबाट निस्कने आर्टरी, वेन्स, मसल्स दबाब पर्न जान्छ ।
जसले गर्दा स्पर्म काउन्टमा कमी आउँछ र सन्तान उत्पादन क्षमतालाई पनि प्रभावित पार्छ । आयुर्वेद एक्सपर्ट डा. अबरार मुल्तानीले टाइट बेल्ट बाँध्दाका शारीरिक असरबारे बताएका छन् ।
-टाइट बेल्ट बाँध्दा खाना राम्रोसँग पच्न पाउँदैन ।
-यस्तो बानलिे एसिडिटीको समस्या हुन सक्छ ।
-यसले बब्जियतको समस्या पनि निम्त्याउन सक्छ ।
-खुट्टाको हाड कमजोर हुन थाल्छ ।
-स्पर्म काउन्ट कम हुन्छ । जसका कारण सन्तान उत्पादन गर्ने क्षमतामा पनि ह्रास आउन सक्छ ।
-खुट्टा सुन्निने समस्या देखिन सक्छ ।
-यस्तो बानीले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।
कोरियाली रिसर्चसले १२ पुरुषमा गरेको अनुसन्धानबाट टाइट बेल्ट बाँध्ने मानिसको एब्डामिलन मसल्सले खराब काम गर्ने निष्कर्ष निस्केको छ । लामो समयसम्म टाइट बेल्ट बाँध्दा रिडको हाडको पनि समस्या उत्पन्न हुन सक्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...