×

NMB BANK
NIC ASIA

तपाईंको नङमा यस्तो निशान छ भने खतरा हुन सक्छ

बैशाख २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नङको आकार प्रकार र रंगले व्यक्तिको व्यक्तित्व र स्वभाव झल्ने गरेको धर्म दर्शनहरुमा उल्लेख गरिएको छ ।

तर, यसका अलावा नङमा बनेका कही निशाले व्यक्तिवको खुलासा हुने गरेको छ । कुनै चोट या जानिबुझी बनाइएका निशानामा प्रमाणित मानिदैन । 

ज्योतिष शास्त्रका अनुसार नङमा रहेको चिह्नले व्यक्तिको स्वभावदेखि उसको आगामी दिनको समेत संकेत गर्दछ । 
 

Muktinath Bank


कालो निशान


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


यदी तपाईको नङमा कालो निशान छ भने त्यसलाई अशुभ मानिन्छ । यस्तो व्यक्ति कुनै पनि ठूलो संकटको शिकार हुन सक्छ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार पनि यो कुनै ठूलो किसिमको विरामीको संकेत हो । संक्रमणसँग जोडिएका रोगहरु मलेरिया, सरुवा ज्वरो वा रोगको लक्ष्यणका रुपमा समेत लिने गरिएको छ । 


सेतो चिह्न

यदी नङमा सेतो निशान रहेको छ भने यस्ता व्यक्तिलाई शौभाग्शाली मानिन्छ । तर यस्तो निशान एक भन्दा बढी नङमा भएको राम्रो मानिदैन । 

खतराको निशान

यदी तपाईको नङमा यस्तो निशान रहेको छ भने खतराको सूचकको रुपमा लिन जरुरी छ । 


Advertisment
Nabil box
Kumari

डाक्टरहरुका अनुसार शरीरमा रगतको कमी वा संचारित नभएको कारण यस्तो भएको हो । यस्तो भएको खण्डमा डाक्टरको राय लिन आवश्यक हुन्छ ।

Vianet communication
Laxmi Bank


अर्धचन्द्र
यदी तपाईको नङमा अर्धचन्द्र छ भने तपाई सौभाग्यशाली हुन्छन् र यदी शनी अंगुलीमा नङमा निशान भएमा भाग्यमानी मानिन्छन् । यो निशानले व्यक्ति धनी र सफल हुनेछन् । 

यदी तपाईको नङमा अर्ध चन्द्र बनेको छ र आकारमा ठूलो छ भने यस्तो निशान नकारात्मक प्रभाव पर्छ ।


पहेलो निशान

कालो या पहेलो निशानको अलावा यदी तपाई नङमा पहेलो रंगको निशान छ भने यो शुभ संकेत होइन । 

यदी नङमा पहेलो निशान भएमा त्यसले मृत्युको संकेत गर्दछ । यस्तो निशान एक भन्दा धेरै नङमा भएको खण्डमा मृत्यु नजिक भएको संकत गर्दछ ।


रातो निशान

यदी नङमा रातो निशान भएको खण्डमा त्यसलाई शुभ संकेतका रुपमा लिइदैन । यो अपसकुनको रुपमा लिइएको छ । यस्तो संकेत भएका व्यक्तिको हत्या हुनसक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x