काठमाडौंका सांसदको ४/४ करोड कहाँ ? यस्ता छन् ४० करोडका योजना

बैशाख २३, २०७६

काठमाडौं – काठमाडौं जिल्लाबाट निर्वाचित १० जना सांसदले ४/४ करोड रुपैयाँ कुन–कुन योजनामा कहाँ खर्च गरे ?

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संघीय बजेटबाट प्रतिनिधिसभाका सांसदहरूको नेतृत्वको समितिले परिचालन गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ४/४ करोड रुपैयाँ विनियोजन हुने गरेको छ ।


ADVERTISEMENT

सांसदले आफ्नो क्षेत्रमा योजना छनोट गरेर हाल कार्यान्वयनको चरणमा रहेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, २ मा माधवकुमार नेपाल, ३ मा कृष्णकुमार राई, ४ मा गगन थापा, ५ मा ईश्वर पोखरेल, ६ मा भीमसेनदान प्रधान, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा विष्णुगोपाल श्रेष्ठ र १० मा राजन केसी प्रतिनिधिसभा सदस्य रहेका छन् ।

काठमाडौं जिल्लाका १० सांसदले कार्यक्रम अन्तर्गत छनोट गरेका स्वीकृत योजनाको विस्तृत विवरण यस्तो छ :-

बैशाख २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार