×

NMB BANK
NIC ASIA

रणवीर कपूरले इन्स्टाग्राममा खोलेका छन् फेक अकाउन्ट : कट्रिना कैफ

बैशाख २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बलिउड अभिनेत्री कट्रिना कैफले निकै पछि आएर मात्र सामाजिक सञ्जाल चलाउन थालेकी छन् । सन् २०१७ को अप्रिल महिनामा इन्स्टाग्राम अकाउन्ट खोलेकी कट्रिनाले विगत दुई वर्षमा दुई करोडभन्दा बढी फलोअर कमाइसकेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर उनका पूर्वप्रेमी रणवीर कपूरले उनलाई इन्स्टाग्राममा आउन प्रेरित गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरबाज खानको च्याट शो पिन्चमा कट्रिनाले भनिन्, ‘रणवीर कपूरले एउटा फेक अकाउन्ट खोलेका छन् । अनि उनैले मलाई इन्स्टाग्राममा ल्याएका हुन् ।’


Advertisment
Nabil box
Kumari

सात वर्षसम्म डेटिङ गरेका रणवीर र कट्रिना सन् २०१६ मा छुट्टिएका थिए । तर त्यसको तीन वर्षमा उनीहरू आआफ्नै बाटो लागेका छन् । रणवीरले आलिया भट्टका रूपमा प्रेमिका पाएका छन् भने कट्रिना कैफले आफूलाई काममा डुबाएकी छन् । 

Vianet communication
Laxmi Bank

कट्रिनाले रणवीरसँग आतमीय सम्बन्ध कायम राखेकी छन् । रणवीरसँगको हालको सम्बन्धका बारेमा कुरा गर्दै उनले केही दिनअघि भनेकी थिइन्, ‘म अर्कै ग्रहको प्राणी हैन । मैले पनि निकै पीडा र व्यथा सहेकी हुँ । तर यसैका आधारमा रिस पालेर बस्नुको कुनै अर्थ छैन । बितेको कुरा बितिसक्यो । कसैले पनि मलाई चोट दिन बसेको जस्तो लाग्दैन । म शत्रुभन्दा पनि मित्र चाहन्छु,’ उनले भनिन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x