बलिउड अभिनेत्री दीपिकाले बोक्ने ब्यागको मूल्य कति ?

बैशाख २५, २०७६

एजेन्सी- बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो हट लुकका कारण चर्चामा छिन् ।

हालै दीपिका मुम्बई विमानस्थलमा देखिएकी थिइन् । 


ADVERTISEMENT

विमानस्थलको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

भाइरल तस्वीरमा उनको हट लुक र लग्जरी ब्याग देखिन्छ । 

उक्त ब्यागको मूल्य सुन्दा तपाईं अचम्ममा पर्नुहुनेछ । 

उनको ब्यागको मूल्य २ लाख ६७ हजार भारु रहेको भारतीय सञ्चारमाध्यम खास खबरमा उल्लेख छ । 

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस