×

NMB BANK
NIC ASIA

सुहानाले दर्शकलाई ठूलो सपना देखाएकी छिन् : दीपाश्री निरौला

बैशाख २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रले राम्रो नायिका पाएको बताएकी छिन् । 

Sagarmatha Cement
Muktinath Bank

नायिका तथा निर्देशक झरना तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहानाको २१ औं जन्मदिन पारेर चलचित्र युनिटले बुधबार अन्नपूर्ण होटलमा आयोजना गरेको ‘ए मेरो हजुर ३’को सक्सेस पार्टीमा दीपाश्रीले सो कुरा बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रबाट सुहानाले दर्शकहरुलाई पनि ठूलो सपना देखाएको दीपाश्रीले बताईन् । 


Advertisment
Nabil box
Kumari

‘साथी झरनाले राम्रो नायिका जन्माएकी छिन् । हामीले पनि विश्वास राखेका छौं की नेपाली चलचित्रले राम्रो नायिका पाएको छ’ दीपाश्रीले भनिन् –‘उनले दर्शकहरुलाई पनि ठूलो सपना देखाएकी छिन् । अब आफ्नो देश छाडेर कतै नजाने प्रण गर्नुपर्यो ।’

Vianet communication
Laxmi Bank

अमेरिकामा बसेर मनोविज्ञानमा स्नातक गर्दै गरेकी सुहाना केही महिनायता नेपालमा छिन् । अब पढाई सकेर मात्र चलचित्रमा अभिनय गर्ने सुहाना तथा उनको परिवारको योजना छ । 
चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ चौथो सातामा प्रदर्शनरत छ ।

सक्सेस पार्टीमा सो चलचित्रका नायक अनमोल केसी, सलोन बस्नेत, अन्य चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थित थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x