×

NMB BANK
NIC ASIA

प्रियंकाको भाइरल 'मेट गाला लुक'प्रति मधु चोपडाको प्रतिक्रिया- नजिक भएको भए ...

बैशाख २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी-मेटगाला २०१९ को पहिरनका कारण बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा र आलोचना दुवै भयो ।

Muktinath Bank

उनले त्यहाँ 'सिल्भर पेस्टल गाउन' पहिरिएकी थिइन् । त्यसमाथि उनको भद्दा मेकअप पनि । यसै लुकलाई मानिसहरूले सामाजिक सञ्जालमा मजाक गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको फोटोसँग जोडिएर टन्नै 'ट्रोल' भए । यसैबीच प्रियंकाकी आमा मधु चोपडाले पनि छोरी प्रियंकाको लुकको प्रतिक्रिया दिएकी छन् । 


Advertisment
Nabil box
Kumari

मेटगालामा छोरीको पहिरनबारे मधुले भनिन्, 'यति टाढाबाट के प्रतिक्रिया होला ? यदि मेरो नजिक थिई भने म अंगालो हाल्थे । प्रियंका निकै सुन्दर देखिएकी थिइन् र निकै स्पेशल पनि । प्रियंकाको फोटो देख्नेबित्तिकै मैले उसलाई फोन गरेको थिएँ ।'

Vianet communication
Laxmi Bank

मधु चोपडाको यस प्रतिक्रियाले ट्रोलर र आलोचना गर्नेहरूलाई गतिलै जवाफ दिएको छ । 

प्रियंका चोपडाको आउटफिटलाई डायर (Dior)ले डिजाइन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x