×

NMB BANK
NIC ASIA

सचिन तेन्दुलकरले कसलाई भने संसारकै उत्कृष्ट बलर ?

बैशाख ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- पूर्वभारतीय क्रिकेटर सचिन तेन्दुलकरले १२ औं संस्करणको आईपीएलको फाइनलमा शानदार बलिङ गरेका जसप्रित बुमराहलाई संसारकै उत्कृष्ट बलरको रूपमा टिप्पणी गरेका छन् । 

Muktinath Bank

बुमराहले चेन्नई सुपर किंग्सविरुद्ध आइतवार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा ४ ओभरमा १४ रन दिँदै २ विकेट हात पारेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बई इन्डियन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा १४८ रन मात्र बनाउन सक्यो । चेन्नईले फाइनल मात्र एक रनले गुमाएको हो । 


Advertisment
Nabil box
Kumari

म्याचपछि मुम्बई इन्डियन्सका युवराज सिंहले सचिन तेन्दुलकरको अन्तर्वार्ता लिए । जसमा सचिनले तारिफ गर्दै बुमराहलाई अहिलेको समयमा संसारकै उत्कृष्ट बलर भएको बताए । 

Vianet communication
Laxmi Bank

सचिनले भने, 'बुमराह आजको दिनमा संसारकै उत्कृष्ट बलर हुन् । अझै उनको खेल हेर्न बाँकी छ ।'

२५ वर्षीय बुमराहले म्याचपछि भने, 'यो फाइनल थियो । मुम्बईले उपाधि जित्नु थियो । त्यसैले हामीले म्याचलाई संयम बनाइराख्यौं । म पनि निकै संयमित थिएँ ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x