×

NMB BANK
NIC ASIA

सुहाग रात भनेको के हो, महिलाहरु यसो भन्छन्

बैशाख ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विवाहको पहिलो रात, जसलाई बोलीचालीको भाषामा सुहाग रात पनि भनिन्छ । जसको मतलव गुवावले सजिएको विस्तरा तथा नवविवाहित जोडीबीचको शारीरिक सम्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरु पनि धेरै हुन्छ सुहाग रातमा, जसलाई केही हिन्दु महिलाले यसरी वर्णन गरेका छन्,,

Muktinath Bank

कतै उनका आमा–बुवा ब्युँझिने पो हुन् कि ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो स्थिति मेरा लागि अजीब प्रकारको थियो । किनकी मेरा पति आफ्ना अभिभावकसँग रहन्थे, र हामीले हाम्रो सुहाग रात उनको घरमा मनाउनु पर्यो । दुर्भाग्यवस हाम्रो बेडरुम पनि मेरा पतिका आमा–बुवाको कोठासँगै जोडिएको थियो । सुहागरातको विषयमा हामी दुवैजना एक्साइटेड थियौं । यसको बावदूज हामीले आफूलाई कन्ट्रोलमा राख्नु पर्यो । किनभने मलाई डर थियो कि कतै मेरा सासु–ससुरा ब्यूँझिने पो हुन कि ? 


Advertisment
Nabil box
Kumari

एक्साइटमेन्टमा सबै गडबड

Vianet communication
Laxmi Bank

हाम्रो लामो रिलेशनसिप थियो । यद्यपि विवाहको बेला मैले मेरो पतिलाई ६ महिनापछि देख्दै थिए । हामी दुवैजना धेरै एक्साइटेड थियौं र दिन सकिएर हुने रातिको ब्यग्र प्रतिक्षामा थियौं । आखिरमा हामीलाई एक एकान्त मिल्यो पनि, जसको हामी प्रतिक्षामा थियौं । हामी एकदोस्रोको नजिक आयौं र फोर–प्ले सुरु भयो । त्यतिबेलै मेले देखे कि मेरो पतिको अनुहारमा सरम (लाज) भरिएको थियो । मैले केही पनि बुझ्न सकिन । सायदै धेरै एक्साइटेड भएर होला शारीरिक सम्पर्क हुनु अगाडि नै मेरो पतिको शीघ्रपतन भयो । 

थकानका कारण केही हुन सकेन

हाम्रो त सुहाग रात भएन भन्दा नै हुन्छ । आधा रातिसम्म स्टेज (विवाह मण्डप) मै उभिएका थियौं । किनकी अबेर रातिसम्म पाहुना आउने जाने क्रम जारी नै थियो । सबैथोक सकिएर जब हामी बेडमा पुग्यौं, त्यतिबेला हामी थकित भइसकेका थियौं । हामीलाई कतिबेला निद्राले च्याप्यो थाहा नै भएन । 

किस गर्न पनि हिम्मत आएन 

विवाहको दिन पाहुना, क्यामेराम्यान, भिडियोग्राफर, आफन्तका सामू मुस्कुराउँदा मुस्कुराउँदा मेरो अनुहारको मांसपेशी यतिसम्म खिचिए कि शारीरिक सम्पर्क त परै जावस मैले आफ्नो पतिलाई प्रेमपूर्वक किस गर्न पनि सकिन् । 

फिल्म हेरेर रात वितायौं

मेरो पति र मेरो यो दोस्रो विवाह थियो । हाम्रा बच्चाहरु पनि सेटल भइसकेका थिए । उनीहरुले नै एक होटेलमा हाम्रा लागि रुम बुक गरेका थिए, ताकि हामी एकसाथ एकान्तमा केही समय विताउन सकौं । पहिले त मलाई धेरै अप्ठेरो लागेको थियो । तर जब मलाई मेरा श्रीमानले आफूलाई मनपर्ने फिल्म ‘गन विथ द वाइन्ड’को सिडि दिए, म धेरै खुसी भए । किनकी त्यो फिल्म मलाई पनि धेरै मन पर्थ्यो । हामी दुईटैले रातभरि स्कार्लेट र रेट बटलरको प्रेममा इन्जोइ गर्यौं । 

एक–दोस्रोको अनुहार पनि देख्न पाएनौं 

हामी दुईजना अलग–अलग सम्प्रदायबाट थियौं । यसकारण हाम्रो रीति–रिवाजमा पनि धेरै अन्तर थियो । माइतीबाट विदाइ भएर जब म मेरो पतिको घर पुगे, त्यतिबेला थाहा भयो कि बंगाली परम्परामा विवाहको पहिलो रातलाई ‘कालरात्री’ भनिँदो रहेछ । परम्पराअनुसार हामीले सुहाग रात मनाउनु त परको कुरा एक–दोस्रोलाई देख्न समेत पाएनौं । 

हामीले पूरा कार्य गर्नै सकेनौं

हामी दुवैजना भर्जिन थियौं । यौन सम्पर्कको विषयलाई लिएर मेरो पतिको दिमागमा धेरै आइडिया रहेछन् । तर मेरो दिमाग खाली थियो । हामी दुईटै कम उमेरका थियौं । हामीलाई थाहा थिएन कि के गर्नु पर्छ भनेर । यद्यपि सेक्स हामी दुईटैको दिमागमा थियो । तर यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई केही थाहा थिएन । यस्तै डरका बीच सेक्स गर्न सुरु त गर्यौं तर बीचमै रोक्नु पर्यो । पीडाका कारण म कराउन थालेपछि मेरा पति डराए । त्यसपछि हामीले त्यो रातै केही नगरी वितायौं ।
अर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x