×

NMB BANK
NIC ASIA

‘हजुरको सरकार’लाई कांग्रेसले भन्यो – प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लैजाऊ !

बैशाख ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

कांग्रेसले मानवअधिकार आयोगको अधिकार कटौती गर्ने विधेयक पनि संशोधनको माग गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको मंगलवारको बैठकमा पूर्व बजेट छलफलको क्रममा कांग्रेस सचेतक कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले मौलिक अधिकार कार्यान्वयन गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेपनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘विनियोजन विधेयककका सिद्धान्त र प्राथमिकतामा मौलिक अधिकार कार्यान्वयको कुरा गरिएको छ तर ‘हजुरको सरकार’ले नेपाल मिडिया काउन्सिल विधेयक ल्यायो विधेयक ल्यायो यो विधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको छ, वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ, फर्काएर लैजानुहोस् भन्ने हाम्रो मान्यता छ ।’

Vianet communication
Laxmi Bank

सरकारले सिद्धान्तमा मौलिक अधिकारको कुरा गर्ने तर व्यवहारमा मौलिक अधिकार विरोधी काम गरिरहेको उनले आरोप लगाए । 

संविधानको धारमा १७ प्रेसमा स्वतन्त्रता, सञ्चारको हकको सुनिश्चितताको कुरा छ, नागरिक अधिकार र मानव अधिकारको हकको कुरा रहेपनि त्यस प्रतिकूल विधेयक आएको उनले आरोप लगाए । खाणले सरकारलाई ‘हजुरको सरकार’ सम्बोधन गर्दै भने, ‘मेरो सरकार भन्न मिल्यो कि मिलेन ?’

कांग्रेसले संविधानमा मानव अधिकारको सुनिश्चितता गरिएको र मानवअधिकार आयोगको सुनिश्चितता गरिएको उल्लेख गर्दै आयोगको अधिकार कटौती गर्ने विधेयक संशोधन गर्न माग गरे । 

‘सरकारले मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने गरी ल्याएको विधेयक फिर्ता लिएर, मानव अधिकारको रक्षा हुने खालको ल्याइयोस् भन्न चाहन्छु,’ खाणले भने ।

खाणको समर्थन गर्दै कांग्रेसकै प्रदीप गिरीले स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता गर्न माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x