×

NMB BANK
NIC ASIA

नियम उल्लंघन

सरकारलाई ‘कानून सिकाउने’ले नै कानून मिचेपछि ५ सय जरिवाना !

बैशाख ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारले संघीय सरकारलाई आवश्यक पर्दा कानून सिकाउने गर्छ । सरकारलाई कानूनी सुझाव दिन र सरकारको प्रतिनिधि भएर वकालत गर्ने काम महान्यायाधिवक्ताको हो ।

Muktinath Bank

कार्यालयका कर्मचारी विशेष कानूनबारे समेत जानकार हुन्छन् । तर सामान्य नागरिकलाई थाहा हुनुपर्ने कानून मिच्दा कार्यालयका सहन्यायाधिवक्ताले ५ सय रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा पार्किङ निषेध गरेको ठाउँमा गाडी राखेर कानून मिच्दा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता खेमराज ज्ञवालीको कारवाहीमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

ललितपुरको पाटन अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्रमा ज्ञवाली चढ्ने बा२झ २७२१ नम्बरको सरकारी गाडीलाई सातदोबाटो ट्राफिक प्रहरीले कारवाही गरेको ट्राफिक प्रहरी जवान नरेश महतोले बताए । उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको सातदोबाटो ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

बा२झ २७२१ नम्बरको गाडी सहन्यायाधिवक्ता ज्ञवालीले चढ्दै आएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बताए ।

सरकारलाई कानून सिकाउने निकायकै कर्मचारीले किन कानून मिच्नुभयो भन्ने लोकान्तरको प्रश्नमा ज्ञवालीले निषेधित क्षेत्रमा पार्किङ गरेको स्वीकारेका छन् । ‘हाम्रो कुरा मिलिसक्यो, अरु केही छैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x