×

NMB BANK
NIC ASIA

मन्त्रालयभित्र चर्काचर्की

उद्योग मन्त्रीको कार्यकक्षमा कांग्रेस कर्मचारीसँग तनाव, भएको के हो ?

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंबुधवार दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको कार्यकक्ष बाहिर तनाव भयो ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेस निकट कर्मचारीहरू सरुवा र पदस्थापनमा असन्तुष्टि जनाउँदै मन्त्रालय गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस निकट कर्मचारीले शुरूमा मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई भेटे । सचिवलाई भेटेपछि उनीहरू मन्त्रीलाई भेट्न मन्त्रीका निजी सचिवको कार्यकक्षमा पुगे ।


Advertisment
Nabil box
Kumari

मन्त्रीका निजी सचिव प्रेम आचार्यको टेबल ठटाएर चर्को स्वरमा कराउन लागे ।

Vianet communication
Laxmi Bank

कांग्रेस कर्मचारीहरूले कर्मचारीको पदस्थापनामा आर्थिक चलखेल भएको आरोप लगाए । कार्यकक्षबाहिर चर्काचर्की परेको सुनेपछि मन्त्री मातृका यादव कार्यकक्ष बाहिर निस्किए ।

‘बहिरको हल्ला सुनेपछि मन्त्रीज्यू बाहिर आएर किन  कराएको भनेर सोध्नुभयो ?’ निजी सचिव आचार्यले लोकान्तरसँग भने ।

मन्त्रीले नचाहिने कुरा नगर्नुस् भनेपछि भागेको उनको दाबी छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार त्यहाँ हातहालाहाल भने भएको थिएन । 

कांग्रेस निकट कर्मचारीको आफ्नै दाबी !

कांग्रेस निकट कर्मचारी युनियनका नेता विश्वबन्धु रेग्मी भने मन्त्रीले नै आफूहरूलाई धकेलेको जिकिर गर्छन् ।

के भने रेग्मीले ?

पदस्थापन बदनियत र आर्थिक चलखेलका आधारमा भयो भनेर गुनासो गर्न हामी गएका थियौं । यो करीब साढे ३ बजेतिरको कुरा हो । पहिले सचिवज्यू (यामकुमारी खतिवडा)सँग कुरा गर्‍यौं । त्यसपछि मन्त्रीज्यूको निजी सचिवकोमा गयौं । हामीले अनियमितताको प्रमाण पेश गरेपछि मन्त्रीज्यू बाहिर आउनुभयो । हामीलाई धकेल्नुभयो । ३/४ जनाको हातमा रगत नै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x