×

NMB BANK
NIC ASIA

ऋषभ पन्तको ठाउँमा किन लिइयो दिनेश कार्तिकलाई ? कोहलीले दिए जवाफ

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकपका लागि छानिएको टोलीमा दिनेश कार्तिकको अनुभव र दबाबको स्थितिमा शान्त रहने शक्तिका कारण ऋषभ पन्तको स्थानमा उनलाई राखिएको भारतीय कप्तान विराट कोहलीले बताएका छन् । 

Muktinath Bank

विश्वकपको टोलीमा छानिएका १५ जना खेलाडीमा पन्तको नाम समावेश गरिएको छैन जबकि पन्तको ब्याटिङ निकै विस्फोटक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त क्रिकेट टोलीहरूले जेठ ९ गतेसम्म खेलाडी परिवर्तन गर्न पाउँछन् । तर भारतले २१ वर्षीय पन्तलाई मिस गर्ने पूर्वखेलाडीहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

विश्वकप क्रिकेट जेठ १६ गतेबाट शुरू हुँदैछ ।

Vianet communication
Laxmi Bank

‘दबाबको स्थितिमा उनले धैर्य देखाएका छन्,’ कोहलीले कार्तिकको विषयमा भने, ‘सबैजना यस विषयमा विश्वस्त थिए । उनीसँग अनुभव छ । कथंकदाचित् धोनीलाई केही भइहाल्यो भने कार्तिक विकेटपछाडि अत्यन्तै महत्त्वपूर्ण साबित हुन सक्छन् । फिनिशरका रूपमा उनले उल्लेख्य प्रदर्शन गरेका छन् ।’

‘त्यसैले यति भव्य प्रतियोगितामा पहिले पनि एक्सपोजर पाएको व्यक्तिलाई छान्ने कुरा प्राथमिकतामा रह्यो ।’

कार्तिकले सन् २००४ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनले भारतका लागि एकदिवसीयमा ९१ म्याच खेलेका छन् । उनको तुलनामा देब्रे हाते पन्तले जम्मा पाँच म्याच खेलेका छन् । सन् २०१८ को अक्टोबरमा उनले डेब्यु गरेका हुन् । 

कार्तिकले भारतका लागि २६ टेस्ट म्याच पनि खेलेका छन् र उनी जुनसुकै ब्याटिङ अर्डरमा पनि खेल्न सक्छन् ।

द टाइम्स अफ इन्डियाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x