यार्सागुम्बा संकलनका लागि जाँदै स्थानीय

जेठ १, २०७६

डोल्पा- डोल्पाको विभिन्न हिमालमा पाइने यार्सागुम्बा संकलनका लागि जाँदै गरेको स्थानीयहरू ।

जेठ १३ गतेदेखि यार्सागुम्बा संकलन गर्न पाटनहरू खुल्ला गरिने छ । तस्वीर : हेमन्त केसी/रासस


ADVERTISEMENT

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस