×

NMB BANK
NIC ASIA

गाउँबाटै ४ हजार बढीलाई नागरिकता वितरण

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हुम्ला- दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो । 
 
सदरमुकाम सिमकोटबाट एक दिनको पैदल लाग्ने नाम्खा गाउँपालिकाको याल्वाङमा एकीकृत घुम्ती शिविर दुई दिनसम्म सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । शिविरमा ४५ लाई नयाँ नागरिकता, २४ लाई नागरिकताको प्रतिलिपि, दुईलाई नाबालक परिचयपत्र, आठलाई जनजाति सिफारिस, २०३ लाई नयाँ सीमा पास, २०१ को सीमा पास नवीकरण गएिको उgले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bank

यस्तै शिविरमा ५० को फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । शिविरमा रु पाँच हजार ९१५ को हुलाक टिकट बिक्री गरिएको उनले बताए । हरेक वर्ष जनताको घरदैलोमै गएर सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको प्रजिअ ढकालले बताए । शिविरबाट प्रत्यक्षरूपमा नाबालकदेखि ६५ वर्षभन्दा माथिका नागरिक लाभान्वित भएको उनले जानकारी दिए । शिविर सञ्चालनका लागि प्रजिअ ढकाल, निर्वाचन कार्यालय हुम्लाका प्रमुखलगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
 
एक दिन हिँडेर नागरिकता र सीमा पास नवीकरण गर्न आउने समस्या समाधान भएको भन्दै त्यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । गाउँमै पुगेर सीमा पास र नागरिकता वितरण गर्दा उत्तरी नाम्खा गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यतिबेला उत्तरी नाम्खा गाउँपालिकाका नागरिक छिमेकी राष्ट्र चीनमा काम तथा व्यापारको सिलसिलामा चीन जाने गर्दछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x