×

NMB BANK
NIC ASIA

कपिलको शो नहेर्ने गरेको सुनिल ग्रोभरको भनाइ

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सुनिल ग्रोभरले कपिल शर्माको कमेडी शो नहेर्ने गरेको बताएका छन् ।

Muktinath Bank

सुनिल ग्रोभर र कपिल शर्माका बीच सन् २०१७ मा ठूलो झगडा भएको थियो । उनीहरू पहिला एउटै शोमा काम गर्थे तर झगडा भएपछि छुट्टिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि कपिलले सुनिललाई शोमा फर्किन भने अनि उनलाई आफ्नो विवाहमा पनि बोलाए । तर सुनिल दुवै ठाउँमा गएनन् । 


Advertisment
Nabil box
Kumari

अब सुनिल सलमान खानको फिल्म भारतमा देखिँदैछन् । फिल्मको निर्देशन अली अब्बास जफरले गरेका हुन् । 

Vianet communication
Laxmi Bank

हालै पत्रकारसँगको भेटघाटमा सुनिललाई कपिलको शोमा भाग लिनुहुन्छ अनि सलमानले शोको निर्माण गरेकाले शोमा देखिनुहुन्छ कि भनी सोधिएको थियो । 

सुनिलले यस विषयमा सलमानसँग कुरा गरेको बताए । सलमानले शोमा जान सुझाव दिएको तर कर नगरेको उनको भनाइ छ ।

आफू शोमा नभएपछि शो पनि हेर्ने नगरेको उनले बताए ।

सुनिलले खेलेको भारत फिल्ममा कट्रिना कैफ, दिशा पाटनी, तब्बु, ज्याकी श्रोफ र नोरा फतेही पनि छन् । फिल्म जुन ५ मा सार्वजनिक हुँदैछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x