×

NMB BANK
NIC ASIA

विश्वकपमा ३५० भन्दा बढी रन बनाउँदा पनि हारिने डर !

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको शृंखलाको तेस्रो एकदिवसीयमा ३५९ रनको लक्ष्य चार विकेट गुमाएर पूरा गरेको छ । एकदिवसीयमा चेज गरेर इंग्ल्यान्डले पाएको यो दोस्रो ठूलो जीत थियो । 

Muktinath Bank

इंग्ल्यान्डले यो लक्ष्य पाँच विकेट बाँकी छँदै हासिल गरेको थियो । अचम्मको कुरा त, उसले यति ठूलो स्कोर सहजै चेज गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तोमा अब ३५० रनको स्कोरलाई पनि सुरक्षित मान्न नसकिने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघिको विश्वकपपछि खेलिएको ४६९ एकदिवसीय म्याचमध्ये १२८ म्याचमा पहिले ब्याटिङ गरेको टीमले ३०० भन्दा बढी रन बनाएका छन् । तर ७७ प्रतिशत म्याचमा मात्र पहिले ब्याटिङ गर्ने टीमले विजय हासिल गरेको छ । 

Vianet communication
Laxmi Bank

४०० भन्दा बढी रन बनेको ५ म्याचमा चाहिँ जीतका लागि त्यति स्कोर पर्याप्त देखिएको छ । 

प्रश्न उठ्छ, इंग्ल्यान्डमा पहिले ब्याटिङ गर्दा सुरक्षित स्कोर कति हो ? सन् २०१५ को विश्वकपपछि इंग्ल्यान्डमा ५६ एकदिवसीय खेलिएका छन् । तीमध्ये १८ पटक ३०० भन्दा बढीको लक्ष्य हासिल गरिएको छ । 

खासमा मंगलवार पाकिस्तानविरुद्ध पाएको जीत घरेलु मैदानमा लक्ष्य पछ्याउँदै इंग्ल्यान्डले लगातार १६औं जीत हासिल गरेको हो । 

अघिल्लो विश्वकपदेखि अहिलेसम्म खेलिएका अन्तर्राष्ट्रिय एकदिवसीयमा कुनै टीमले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान भंग भएको छ । यो कीर्तिमान इंग्ल्यान्डमा इंग्ल्यान्ड आफैंले तोडेको हो ।

पाकिस्तानविरुद्ध अगस्ट २०१६ मा तीन विकेटको क्षतिमा उसले ४४४ रन बनायो भने सन् २०१८ को जुन महिनामा उसले अस्ट्रेलियाविरुद्ध ६ विकेटको क्षतिमा ४८१ रन बनायो । यी दुवै म्याच नटिंघममा खेलिएका थिए । 

यसका साथै इंग्ल्यान्डले पाँचपटक ४०० भन्दा माथिको स्कोर बनायो र चारपटक त्यसलाई डिफेन्ड ग–यो । तीनपटक उसले घरेलु मैदानमा यो उपलब्धि हासिल गरेको हो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x