×

NMB BANK
NIC ASIA

इस्कोलाई युभेन्टसमा भित्र्याउन चाहन्छन् रोनाल्डो

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सन् २०१८–१९ को सीजन अन्त्य हुन लाग्दा युरोपका सबै क्लबले अर्को सीजनको बारेमा सोच्न थालिसकेका छन् । आफ्नो टोलीलाई बलियो बनाउनका लागि उनीहरू राम्रो खेलाडी भित्र्याउन खोजिरहेका छन् । 

Muktinath Bank

युभेन्टस पनि राम्रो खेलाडीको खोजीमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटालीको यो ठूलो क्लबले च्याम्पियन्स लीग ट्रफी जित्न खोजेको छ । त्यसैले अघिल्लो सीजनमा उसले क्रिस्टियानो रोनाल्डो भित्र्यायो । तर आयाक्सले युभेन्टसलाई क्वार्टरफाइनलमा हराइदियो । 


Advertisment
Nabil box
Kumari

च्याम्पियन्स लीग जित्नका लागि रोनाल्डोले टीमलाई रियाल मड्रिडका खेलाडी इस्को भित्र्याउन भनेको डोन बालोन लेख्छ । इस्कोले रियालको स्टार्टिङ ११ मा स्थान पाइरहेका छैनन् र अर्को क्लबमा जान खोजिरहेका छन् । 

Vianet communication
Laxmi Bank

युभेन्टसले पनि इस्कोमा रुचि देखाएको छ तर मड्रिडले उनका लागि राखेको ८० मिलियन यूरो तिर्न युभेन्टस इच्छुक छैन । उनलाई ६० मिलियन यूरो तिर्न चाहिँ तयार छ युभेन्टस । तर रियालका प्रशिक्षक जिनेदिन जिदानले इस्कोलाई मतलब गरेनन् भने क्लबले उनलाई बेच्न सक्ने सम्भावना छ ।

फक्स स्पोर्ट्स एसिया डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x