दमौलीमा सामसुङको आधिकारिक सेवा केन्द्र सञ्चालनमा

जेठ २, २०७६

काठमाडौं- सामसुङले तनहुँको दमौलीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले संयुक्त रूपमा गरेका हुन् । 


ADVERTISEMENT

आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले देशका विभिन्न स्थानमा ग्राहकहरूलाई उत्कृष्ट सेवा दिनु नै आफूहरूको उद्देश्य भएको बताए । 

यो सामसुङको १७ औं सेवा केन्द्र हो । 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस