×

NMB BANK
NIC ASIA

इरानले माग्यो रुस र चीनसँग सहयोग, अमेरिकासँगको तनावले खतरनाक’ परिस्थिति निम्त्याउने चेतावनी

जेठ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताएका छन् । 

Muktinath Bank

उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी पनि दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले थप चर्को रूप लिएको हो ।


Advertisment
Nabil box
Kumari

बेइजिङ भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग “द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा अहिले देखिएका ‘निकै खतरनाक बिषय’ बारे वार्ता गर्ने” बताएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको थियो ।

Vianet communication
Laxmi Bank

रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण जलमार्ग मध्यपूर्वमा इरानले साना तथा परम्परागत डुङ्गाहरूमा इरानले क्षेप्यास्त्रलाई तयारी अवस्थामा राखेको तस्वीर भेटिएको जनाउँदै वासिङ्टनले खाडी क्षेत्रमा धेरै सैन्य समूह तैनाद गरेको समाचारमा जनाइएको छ । 

अमेरिकी विदेश विभागले गत बुधबार इराकस्थित आफ्नो राजदूतावास तथा महाबाणिज्य दूतावासमा इरानी निर्देशनमा शिया लडाकूले आक्रमण गर्नसक्ने भन्दै कार्यालय खाली गरी धेरैजसो अधिकारीलाई अन्यत्र लग्न निर्देशन दिएको थियो ।

 इरानले बिहीबार अमेरिकासँग वार्ता नगर्ने बताएको थियो तर उसले आफ्नो पक्षबाट ‘अधिकतम लचकता’ देखाएको बताएको थियो ।

मध्यपूर्वमा बढ्दो तनावबीच इरानी विदेशमन्त्री जरीफले अन्तर्राष्ट्रिय समुदायसँग ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन–२०१५’ नामक आणविक सम्झौतालाई जोगाउन आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x