×

NMB BANK
NIC ASIA

सुर्खेत –दैलेखको आठबीस नगरपालिकामा गत वैशाख २७ गते माइन्यूट च्यातिएपछि शुरू भएको विवाद जेठ ४ गते (शनिवार) समाधान भएको छ ।

Muktinath Bank

नगरपालिकाका विभिन्न विषयमा असहमति राख्दै नगर उपप्रमुख दीपा बोहोरा नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसँग रहेको माइन्युट मागेर च्यातेपछि नगर प्रमुख खड्गराज उपाध्याय अदालतमा मुद्दा दिन्छु भनेर दैलेख सदरमुकाम गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदरमुकाममा विभिन्न राजनीतिक दल, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी लगायत सहभागी सर्वपक्षीय बैठकले सहमति गरेर जाने निर्णय गरेपश्चात जेठ ४ गते आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा कार्यपालिकाको बैठक बोलाइएको थियो ।


Advertisment
Nabil box
Kumari

उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रेम थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि र विवादित पक्षहरूको बैठक बसेको थियो ।

Vianet communication
Laxmi Bank

‘बैठकमा उपमेयर लगायतले गल्ती भएको भन्दै आत्मालोचना गर्ने निर्णय भएको छ,' नेकपाका जिल्ला सचिवालय सदस्य हर्कबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैठकमा आगामी दिनमा मिलेर जाने र आठबीस समृद्धिका लागि सहकार्य गर्दै जाने सहमति भएको छ ।’

उनका अनुसार नगर उपप्रमुख दीपा बोहोरा, वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय र वडा नं. २ का वडा अध्यक्ष पूर्णप्रसाद खनालले आइन्दा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैठकमा प्रिमुख जिल्ला अधिकारीले सरकारी सम्पत्ति हिनामिना गर्ने र च्यात्ने जो सुकैलाई कानूनको कठघरामा उभ्याउने  कडा अभिव्यक्ति दिएको उनको स्टाटसमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x