×

NMB BANK
NIC ASIA

पृथ्वी राजमार्गमा बढ्यो सवारी दुर्घटना

जेठ ५, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिनपछि व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । 

Muktinath Bank

फागुन २६ गते रिसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थित भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालकिा–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कअनुसार जिल्लामा अत्यधिक सवारी दुर्घटना भएको देखएिको छ । पृथ्वीराजमार्ग र भित्री सडकखण्डमा सो अवधिमा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थियो । सवारी साधनको तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।


Advertisment
Nabil box
Kumari

जल्लिा ट्राफकि कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारी तीव्र गतिमा सवारी चलाउनाले  दुर्घटना बढेको बताउँछन् । उनका अनुसार तीव्र गतिमा सवारी साधन चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उनी भन्छन्, “सडकसमेत ठाउँठाउँमा भत्किएको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी  दुर्घटनामा पर्ने गरेको छ ।”

Vianet communication
Laxmi Bank

पृथ्वीराजमार्गको ७२ कमिी भाग तनहुँ जिल्लामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधमिा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् ।

वैशाख महिनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका  थिए ।  अधिकारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछि बस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् । 

पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, वमिलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखिएको छ ।

ट्राफिकले तीव्र गतमिा हुइँकिने सवारी निन्त्रणका लागि राजमार्गमा राडर गनमार्फत गति मापन गर्दा समेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधिकारी बताउँछन् ।

उनका अनुसार जिल्लामा दैनिक सात स्थानमा ट्राफकि जाँच हुँदै आएको छ । 

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका वद्यिार्थीलाई ट्राफकि नयिमसम्बन्धी चेतनामूलक प्रशक्षिणसञ्चालन गरएिको कार्यालय प्रमुख अधिकारी जानकारी दिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x