×

NMB BANK
NIC ASIA

भाजपाविरोधी खेमाको अभियान तीव्र : चन्द्रबाबु नायडु र राहुल गान्धीबीच भेटघाट

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनावको परिणाम आउनुअघि आन्ध्र प्रदेशका मुख्यमन्त्री तथा एन चन्द्रबाबु नायडुले भारतीय जनता पार्टीको विरोधी मोर्चा बनाउने प्रयास बढाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नायडुले लगातार आइतवार दोस्रो दिन कांग्रेस अध्यक्ष राहुल गान्धी र शरद पवारसँग भेटघाट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले शनिवार दिल्लीमा राहुल र पवारबाहेक अरविन्द केजरीवाल, भाकपा नेता सुधाकर रेड्डी र डी राजालाई भेटेका थिए । अनि साँझ लखनउ पुगेर उनले मायावती र अखिलेश यादवलाई पनि भेटे ।


Advertisment
Nabil box
Kumari

नायडु केही महिना अघिसम्म पनि एनडीएका एक अंग थिए । तर आन्ध्रलाई विशेष राज्यको दर्जा नदिइएपछि रिसाएर उनले खेमा परित्याग गरेका थिए । अहिले उनी भाजपाविरोधी सबै दलहरूलाई एक ठाउँमा ल्याउने कोशिश गरिरहेका छन् । यसका लागि उनले तृणमूल पार्टी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र माकपाका महासचिव सीताराम येचुरीसँग पनि भेटघाट गरे ।

Vianet communication
Laxmi Bank

नायडुले राहुल गान्धीलाई चुनाव परिणामका लागि रणनीतिक रूपमा तयार हुन भनेको राजनीतिक सूत्रहरूले बताएका छन् । भाजपा बहुमतबाट चुकेमा सरकार बनाउनका लागि बलियो दाबी पेश गर्ने तयारी पहिले नै गर्नुपर्ने उनको भनाइ छ ।

यूपीएकी अध्यक्ष सोनिया गान्धीले जेठ ९ गते एनडीएविरोधी दलहरूको बैठक डाकेकी छन् । पार्टी सूत्रहरूका अनुसार, भाजपाले यसपालि बहुमत नल्याउने कांग्रेसको आँकलन छ । त्यसैले यूपीए प्रमुखले सेक्युलर पार्टीहरूका नेतालाई निमन्त्रण पठाएका छन् । शरद पवार, एमके स्टालिन अनि राजद र टीएमसीका नेतालाई पनि निमन्त्रण पठाइएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x