ढुम्बातालमा हिमालको छायाँ

जेठ ५, २०७६

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित पर्यटकीय ढुम्बातालमा देखिएको हिमालको मनमोहक छायाँ । यो ताल पर्यटकको आकर्षण बनेको छ ।

तस्वीर : कमल खत्री/रासस


ADVERTISEMENT

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस