×

NMB BANK
NIC ASIA

काठमाडौं– तपाईंले ट्राफिक नियम उल्लंघन गरेर सडकमै झन्झट बेहोर्नुपरेको छ ? पक्कै पनि जरिवानास्वरूप ट्राफिकले चिट काटेपछि तपाईंले बैकमा गएर पैसा बुझाउनु परेको छ । तर अब भने त्यो झन्झटबाट तपाईं मुक्त हुने अवस्था आउँदैछ ।  

Muktinath Bank

ट्राफिकले अब ई–चलान र अनलाइन पेमेन्टमार्फत सडकबाटै जरिवाना रकम लिने व्यवस्था लागू गर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सडकमा अब ट्राफिक प्रहरीले ट्याबलेट लिएर बस्नेछन् । कारवाहीमा परेका जरिवाना अनलाइन पेमेन्ट मार्फत तुरुन्तै तिर्न सकिनेछ,’ महानगरीय ट्राफिक महाशाखका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्तकुमार पन्तले आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।  


Advertisment
Nabil box
Kumari

ट्राफिकलाई आधुनिक बनाउने अभियान अन्तर्गत अहिले सीसीटीभी, सर्भिलेन्स भेइकल, गोप्रो क्यामेरा, ब्रेथलाइजर लगायतका सामानहरू प्रयोग गर्दै आएको छ । अब अझ ट्राफिकलाई स्मार्ट बनाउनको लागि यो आर्थिक वर्ष भित्रमा ट्याबलेटमार्फत 'स्मार्ट पेमेन्ट' ल्याउन लागेको हो । 

Vianet communication
Laxmi Bank

ट्राफिक प्रहरीले अब मोबाइल एप मार्फत ट्राफिक जाम, पार्किङको अवस्था, भीआईपी सवारी, आन्दोलनजस्ता सूचनाहरू उक्त एप्सले दिने छ । यसको लागि सबै प्रक्रियाअघि बढाइसकेको एसएसपी पन्तले बताए ।

‘तपाईंहरूलाई उपत्यकामा हुने जाम, पार्किङ लगायतका सबै सूचनाहरू उक्त एप्सले दिने छ । यसको लागि हामीले ७ लाख रुपैयाँ पनि दिइसकेका छौं । अब छिट्टै एप्स लन्च गर्नेछौं ।’ एसएसपी पन्तले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x