×

NMB BANK
NIC ASIA

अनसनरत नर्सका पक्षमा उभियो कांग्रेस, माग पूरा गर्न सरकार उदासीन भएको आरोप

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नर्सहरूले पेशागत हक, हितको संरक्षण तथा न्यूनतम सेवा सुविधाको माग राखेर गरेको संघर्षका कार्यक्रममा सरकार उदासीन भएको आरोप लगाएको छ । आइतवार एक विज्ञप्ति जारी गरी कांग्रेसले अनसनमा बसेका नर्सको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

'स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुले आफ्नो पेशागत हक, हितको संरक्षण, न्यूनतम सेवा तथा सुविधाको माग राखी संघर्षको कार्यक्रम गरेको आज दशौँ दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'अनसनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रदै गएको तर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न नेपाली कांग्रेस सरकारलाई आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले १० दिन अघिदेखि आमरण अनशन शुरु गरेका थिए । विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन नगरेको र उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै दुई जना नर्सले आमरण शुरु गरेका हुन् ।

Vianet communication
Laxmi Bank

सिनियर नर्स जीता बराल गत वैशाख २७ शुक्रबार दिउँसो २ बजे देखि नर्सिङ संघको केन्द्रीय कार्यालयमा अनसन बस्दै आइरहेकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बसुन्धारास्थित बीपी स्मृति अस्पतालमा उनलाई लगियो । बरालसँगै दबाबस्वरुप प्रत्यारोपण केन्द्रमै नर्स डिक्की शेर्पाले अनसन सुरु गरिन् । बराल र शेर्पा दश दिनदेखि अनसनरत छन् । 

उनीहरूले प्रत्यारोपण केन्द्रका नर्सहरूलाई समयमै तलब दिनुपर्ने, ठेकेदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा ग्रेडिङ गरिनुपर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने लगायतका माग राख्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x