×

NMB BANK
NIC ASIA

नासाले भेट्यो ध्यानमग्न योगी पिण्ड, पानीको प्रमाण पनि भेट्यो

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी अन्तरिक्ष नियोग नासाले एउटा तस्वीर सार्वजनिक गरेको छ । खगोलीय पिण्डको तस्वीर हेर्दा यो ध्यानमा बसेको कुनै मनुष्यको आकृति झैं देखिन्छ ।

Muktinath Bank

यो पिण्ड प्लुटोबाट अर्बौं माइल टाढा छ र यसलाई अल्टिमा थुले नाम दिइएको छ । तस्वीर नासाको यान न्यु होराइजन्सबाट लिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अल्टिमा थुले पृथ्वीबाट ६.६ अर्ब किलोमिटर टाढा छ । यसलाई दुइृ भागमा बाँडिएको छ । ठूलो भाग समतल पनि छ र यसलाई अल्टिमा नाम दिइएको छ । यससँग जोडिएको गोलो आकारको भागलाई थुले भनिएको छ । यिनीहरू जोडिने ठाउँलाई नेक वा घाँटी भनिएको छ । 


Advertisment
Nabil box
Kumari

शुक्रवार साइन्स जर्नलमा प्रकाशित लेखमा यसलाई २०१४ एमयू६९ नाम दिइएको छ । ग्रहहरू निर्माण हुँदा यो पनि अस्तित्वमा आएको हुन सक्ने मानिएको छ । 

Vianet communication
Laxmi Bank

नासाको न्यु होराइजन यान पृथ्वीबाट निकै पर छ र यो अहिले कूईपर बेल्टमा तीव्र गतिका साथ प्रवेश गरिरहेको छ । यसको गति ५३ हजार किलोमिटर प्रतिघन्टा छ । न्यु होराइजनले नै थुले अल्टिमाको तस्वीर खिच्न सकेको थियो । 

पिण्डमा ज्वालामुखी पनि हुन सक्ने अनुमान गरिएको छ । यसको सतहमा वैज्ञानिकहरूले मेथोनल र वाटर आइसको अंश भेटिएको छ । तर त्यहाँको आइस पृथ्वीको भन्दा केही फरक छ । 

नासाले जारी गरेको यो तस्वीर जनवरी महिनाको आरम्भमा खिचिएको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x