कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं – हिन्दू परिवारमा अगरबत्तीको ठूलो महत्त्व छ । अगरबत्तीले आध्यात्मिकता मात्र दर्शाउने नभई शान्ति र समृद्धि पनि दर्शाउँछ ।
सुगन्धले मानिसलाई भित्रैबाट शान्त बनाउँछ । तर वैज्ञानिकहरूका अनुसार, अगरबत्तीको धूवाँले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
सन् २०१५ मा स्प्रिंगर्स जर्नल इन्भायरोन्मेन्टल केमिस्ट्री लेटर्समा प्रकाशित एक चिनियाँ अध्ययनले अगरबत्ती र चुरोटको धूवाँको तुलना गरेको थियो । अगरबत्तीमा थुप्रै खतरनाक रसायनहरू पाइने अध्ययनको निष्कर्ष छ । त्यसमा प्रयोग हुने केही रसायन त चुरोटमा समेत भेटिन्छ ।
अध्ययनका अनुसार, हावा नचल्ने ठाउँमा अगरबत्ती बाल्दा डीएनएमै परिवर्तन आउन सक्छ । यसमा म्युटाजेनिक, जेनोटक्सिक र साइटोटक्सिक जस्ता हानिकारक टक्सिनहरू हुने र त्यसले क्यान्सर तथा फोक्सोको रोग लाग्ने अनुसन्धानकर्ताहरूले पाए ।
अगरबत्तीको धूवाँ फोक्सोमा अड्किने र यसले फोक्सो सुन्नाउने अध्ययनको निष्कर्ष छ । यसमा भएका पार्टिकलमा ६४ वटा तत्त्व हुनाले श्वासनलीमा समस्या आउन सक्छ ।
अगरबत्तीमा भएका सूक्ष्म कणले शरीरलाई हानि गर्न सक्ने अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले अगरबत्तीको प्रयोग ध्यानपूर्वक गर्न आग्रह गरेका छन् । चुरोटको धूवाँ जत्तिकै खतरनाक यो धूवाँ हुन्छ । यसको साटो बाटेको धूप प्रयोग गर्नु उचित हुन्छ ।
एजेन्सी
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...