×

NMB BANK
NIC ASIA

एनडीएलाई सरकार बनाउनबाट रोक्न कांग्रेसले बनायो रणनीति

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा एक्जिट पोलको अनुमानपछि कांग्रेसले एनडीएलाई सत्तामा आउनबाट रोक्नका लागि तयारी बढाएको छ । 

Muktinath Bank

कांग्रेसले परिणाम आउनुअघि नै गठबन्धनलाई थप बलियो बनाउन र राष्ट्रपति चुनाव गराउन समेत दाउ खेल्न थालेको छ । एनडीएले बहुमत नल्याएमा यस्तो रणनीतिले निकै फाइदा हुने कांग्रेसको मान्यता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धन रणनीतिमा कांग्रेसको शीर्ष नेतृत्वले काम गरिरहेको छ । अहिले यस रणनीतिमा सम्भावित साझेदारहरूसँग चर्चा चलिरहेको छ । कुराकानीमा कांग्रेस अध्यक्ष राहुल गान्धी, नेता अहमद पटेल र जयराम रमेश संलग्न छन् । 


Advertisment
Nabil box
Kumari

कर्नाटक चुनावपछि परिणाम आउनुअघि कांग्रेस र जेडीएसले गठबन्धन गरेर भाजापालाई सत्तामा आउन रोकेजस्तो केन्द्रमा पनि प्रयोग सफल हुने आशा कांग्रेसले राखेको छ । पार्टीले अभिषेक मनु सिंघवीलाई यस रणनीतिको कानूनी पक्षमा काम गर्ने जिम्मेवारी दिएको छ । 

Vianet communication
Laxmi Bank

सूत्रहरूका अनुसार, यस दिशामा पहिलो कदम भनेको अन्य दललाई एक ठाउँमा ल्याउनु र आगामी २४ घन्टाभित्र गठबन्धन घोषणा गर्नु हो । गैरभाजपा दलहरूलाई घेराबन्दी गरेर परिणामपछि भाजपालाई साझेदार खोज्न गाह्रो बनाउने कांग्रेसको रणनीति हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x