×

NMB BANK
NIC ASIA

गलत पनि साबित हुन सक्छन् एक्जिट पोलका परिणाम

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम आउन एक दिन बाँकी छ तर सबै एक्जिट पोलले एनडीएको सरकार फेरि बन्ने देखाएका छन् । 

Muktinath Bank

तर भाजपा र एनडीएले अग्रता लिएको देखिए पनि एक्जिट पोल्सको इतिहास हेर्दा रोमाञ्च अझै बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अटल बिहारी वाजपेयी सरकारले सन् २००४ को चुनाव जितेर फेरि सरकार बनाउँछ भन्ने निष्कर्ष सबै एक्जिट पोलको थियो । एनडीए गठबन्धन सबभन्दा ठूलो गठबन्धनका रूपमा उदाउने भविष्यवाणी एक्जिट पोलले गरेको भए पनि यूपीएले जीत हासिल गरेको थियो । सन् २००९ को चुनावमा पनि यूपीएको जीतको अन्तर एकदमै कम आँकिएको थियो । 


Advertisment
Nabil box
Kumari

एक्जिट पोल सर्भेमा एकदमै कम भोटरहरूको राय लिइन्छ र तिनले पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्न सक्दैनन् । सानो स्याम्पल साइज भएकाले सानो भूल हुँदा पनि नतिजामा ठूलो असर पर्छ । ठूलो कुरा त एक्जिट पोल पार्टीहरूको मत प्रतिशत बुझ्ने हिसाबमा बनाइएको हुन्छ । त्यसमा सीट शेयरिङको कुरा हुँदैन । भोट शेयर सीट शेयरमा कत्तिको परिणत हुन्छन् भन्ने कुराको अनुमान गर्न गाह्रो पर्छ । अझ बहुकोणीय प्रतिस्पर्धा भएमा भोट शेयरका आधारमा सीट शेयरको अनुमान असम्भव जस्तै हुन्छ । 

Vianet communication
Laxmi Bank

चुनाव आयोगले आज भीभीप्याट स्लिप गन्ने कि ईभीएमको गणना गर्ने भनी निर्णय गर्दैछ । प्रत्येक लोकसभा सीटमा आयोगले सर्वोच्च अदालतको आदेशमुताबिक पाँचवटा मतदान केन्द्रका ईभीएम भोट भीभीप्याटसँग मिलाउनेछ । 
मंगलवार २२ विपक्षी दलका नेताहरूले पहिला भीभीप्याट स्लिपहरूको गणना गर्नुपर्ने अनि कुनै गडबडी भएमा सबै मतदान केन्द्रमा रहेका ईभीएमसँग भीभीप्याट मिलाउनुपर्ने आग्रह गरेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x