×

NMB BANK
NIC ASIA

मिडिया काउन्सिल विधेयक फिर्ता लिन चेतावनी दिँदै कांग्रेसले दियो सडक र सदन संघर्षको चेतावनी

जेठ ८, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रेस स्वतन्त्रता विरोधी विधेयक संसदमा अगाडि बढाउन नदिने कांग्रेसले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा सभामुखसँग समय लिएर कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक कुनै पनि हालतमा पारित गर्न नदिने बताएकी हुन् । 


Advertisment
Nabil box
Kumari

‘सरकारले संविधानको मूल्य मान्यताविपरीत मिडिया काउन्सिल विधेयक ल्याएर राज्य नियन्त्रित कानून र प्रेस बनाउन खोजेको छ । सरकारको विरुद्धमा कुनै प्रेसले अभिव्यक्तिले दिएमा र आवाज उठाएमा दबाउन र लोकतन्त्रलाई भएको वातावरण सिर्जना गर्न विधेयक ल्याएको छ, यसको घोर भत्र्सना गर्छौं,’ भुसालले भनिन् ।

Vianet communication
Laxmi Bank

स्वतन्त्रता विरोधी विधेयकलाई पारित गर्न नदिने कांग्रेसले चेतावनी दिएको छ । ‘सरकारको मुहारमा गलत नियत देखियो, जुन किसिमबाट विधेयक आयो यसले सरकारमा शक्तिको भोक जागेको अनुभूति गरेका छौं,’ भुसालले भनिन्, ‘प्रेस स्वतन्त्रता अंकुश हुने गरी ल्याएको विधेयक कुनै हालतमा संसदबाट अगाडि बढाउन सक्दैनौं ।’

पत्रकारको अधिकार निषेध गर्ने गरी विधेयक ल्याएमा सडक र संसदबाट आन्दोलन गर्ने उनले चेतावनी दिइन् । ‘त्यो काउन्सिल विधेयक फिर्ता लैजान र संसदमा प्रवेश नगराउन चेतावनी दिन्छौं,’ उनले भनिन् ।

सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकारको यथेष्ट ध्यानाकर्षण भएको विश्वास व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x