×

NMB BANK
NIC ASIA

विश्वकप : विराट कोहलीलाई आफ्नो शिकार बनाउन चाहन्छन् यी बलर

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- १२ औं संस्करणको क्रिकेट विश्वकप मे ३० देखि इंग्ल्याण्डमा हुँदैछ । यसैबीच भारतीय टीम पनि विश्वकपका लागि इंग्ल्याण्ड उडिसकेको छ । 

Muktinath Bank

भारतीय कप्तान विराट कोहलीले भारतले तेस्रो पटक विश्वकपको उपाधि जित्न सक्ने दाबी गरेका छन् । विराटका अनुसार सबै खेलाडी फर्ममा छन् । विराटले यस विश्वकपलाई कठिन भनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विश्वकपमा संसारको ध्यान 'नम्बर वान' ब्याट्स्‌म्यान विराट कोहलीमाथि हुनेछ । यसैबीच एक बलरले विराटलाई आफ्नो शिकार बनाउन चाहन्छन् । इंग्ल्याण्डमा अनुभवी बलर जोफ्रा आर्चरले मंगलवार आफूले विश्वकपमा विराट कोहलीलाई आउट गर्न चाहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

वेस्ट इन्डिजको टीममा तीव्र गतिका बलर डेविड विलीको स्थानमा २४ वर्षीय बलर आर्चरलाई समावेश गराइएको छ । 

Vianet communication
Laxmi Bank

आर्चरले हालसम्म मात्र तीन एक दिवसीय र एक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

उनले आफूले इन्डियन प्रिमियर लीग खेलेका कारण संसारका उत्कृष्ट खेलाडीको सामना गरेका कारण विश्वकपमा त्यसले फाइदा पुर्‍याउने बताए । 

आर्चरले स्काई स्पोर्ट्ससँग भने, 'म विराटलाई आउट गर्न चाहन्छु किनकी आईपीएलमा उनको विकेट लिन पाएको थिइनँ । मलाई लाग्छ- धेरै म्याचमा लेग स्पिनरले उनको विकेट लिएका थिए ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x