×

NMB BANK
NIC ASIA

जुम्ला जग्गा प्रकरण : ५ जना अख्तियारको नियन्त्रणमा, ११ जनालाई हाजिर हुन सूचना

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –जुम्लामा ५९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएकोसम्बन्धी विषयको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Muktinath Bank

जिल्ला मालपोत कार्यालय जुम्लाका तत्कालीन प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले ५९० रोपनी जग्गा आफ्ना आफन्तको नाममा दर्ता गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जुम्लाको जग्गासम्बन्धी अनुसन्धान अन्तिम चरमा छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘काजगपत्र हेर्ने, फिल्ड भिजिट गर्ने, सोधपुछ गर्ने लगायतका काम प्राथमिकताका साथ गरिरहेका छौं । चाँडै टुंगिन्छ ।’


Advertisment
Nabil box
Kumari

अख्तियार स्रोतका अनुसार तत्कालीन मालपोत अधिकृत न्यौपानेसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

Vianet communication
Laxmi Bank

सो घटनामा संलग्न अन्य ११ जनालाई बयानका लागि उपस्थित हुन अख्तियारले सूचना जारी गरेको छ । ७ दिनभित्र उपस्थित हुन भन्दै सूचना जारी गरेको अख्तियारले अन्यथा कारवाही गर्ने उल्लेख गरेको छ ।

न्यौपाने हाल सेवानिवृत्त भइसकेका छन् । उनले जुम्लाको गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान फार्मको ५९० रोपनी जग्गा आफ्ना १४ जना आफन्तको नाममा दर्ता गराएका थिए ।

अख्तियारले सूचनामा न्यौपानेपत्नी गोमा र छोरी पार्वतीसहित ११ जनालाई ७ दिनभित्र हाजिर हुन भनेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x