×

NMB BANK
NIC ASIA

पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, हुनेछ फाइदा

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ ।

Sagarmatha Cement
Muktinath Bank

तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ । थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा चाहिँ पोषक तत्त्वमा खराब असर पार्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी पिउने मात्रा शरीरको तौलअनुसार निर्धारण गर्नुपर्छ । पचास किलो र ७० किलो तौल भएका मानिसको पानीको मात्रा फरक फरक हुन्छ ।


Advertisment
Nabil box
Kumari

आफ्नो तौललाई ३० ले भाग गर्नुस् । जस्तो तपाईंको तौल ६० किलो छ भने ३० ले भाग लगाउँदा दुई हुन्छ । भनेपछि तपाईंले दिनको दुई लिटर पानी त पिउनैपर्छ ।

Vianet communication
Laxmi Bank

यो मात्रा तौल घटबढ भएपिच्छे फरक पार्नुपर्छ । कामगराइको हिसाबमा पनि पानीको मात्रा घटबढ हुन्छ ।

व्यायाम गर्ने मानिसले धेर पानी पिउनुपर्छ । व्यायाम गर्दा पसिना धेर निस्कन्छ । त्यसैले शरीरमा पानीको कमी रोक्नका लागि केही केही बेरमा पानी पिउनुस् । पानीको साटो फलफूलको रस, कागतीपानी र लस्सी पिउन समेत सक्नुहुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x