×

NMB BANK
NIC ASIA

भारतीय लोकसभा निर्वाचनको मतगणना आजः कस्तो आउला नतिजा ?

जेठ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँदिल्ली– १७ औं लोकसभा निर्वाचनको मतगणना बिहीबार हुँदैछ । ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा भएको चुनावको मतगणना बिहीबार हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मतदानमा ६७ दशमलब ११ प्रतिशत भारतीय सहभागी भएका थिए । 
यसपटक १० मध्ये ९ एक्जिट पोलमा एनडीए गठबन्धनको स्पष्ट बहुमत आउने अनुमान गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सन् २०१९ को भारतीय लोकसभा चुनाव अन्तर्गत ५४२ संसदीय सिटमा भएको मतदान भएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलोक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान भएको र गणनालाई भोटर–भेरिफाइड पेपर अडिट ट्रेल (भीभीप्याट) सँग मिलाएर गर्न लागिएकाले सम्पूर्ण परिणाम  साँझसम्म आउने अपेक्षा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

मत परिणाम सार्वजनिक भएपछि असन्तुष्ट समुहबाट हुन सक्ने हिंसाका लागि भारतको केन्द्रीय गृह मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले भारतका सबै प्रदेशका मुख्य–सचिव र प्रहरी महानिर्देशकलाई विहिबार हिंसा भडकिन सक्ने भन्दै उच्च सतर्क रहन पत्र पठाएको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१९ को लोकसभा चुनाव सात चरणमा ६ हप्तासम्म चलेको थियो । 
पहिलो चरणमा ९१, दोस्रो चरणमा ९७, तेस्रोमा ११७, चौथो चरणमा ७१, पाँचौंमा ५१ र छैठौं–सातौंमा समान ५९ सिटमा मतदान भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x