×

NMB BANK
NIC ASIA

पश्चिम बंगालको चुनावी परिणाम : वामपन्थीको भोट दक्षिणपन्थीलाई !

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको लोकसभा चुनावमा परिणाम दुई खेमामा बाँडिएको स्पष्ट देखियो ।

Muktinath Bank

भाजपाले ममता बनर्जीको गढमा उनलाई गहिरो चोट दियो र ४२ मध्ये १८ सीटमा कब्जा गर्‍यो । सबभन्दा महत्त्पूर्ण कुरा त यस चुनाव परिणामले सन् २०२१ म हुने विधानसभा चुनावमा तृणमूल कांग्रेसलाई भाजपाले कडा चुनौती दिने स्पष्ट पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकसभा चुनावमा पश्चिम बंगालमा टीएमसीले ४३.२८ प्रतिशत भोट पायो भने भाजपाले ४०.२४ प्रतिशत । चुनावमा टीएमसीको भोट शेयर अघिल्लो चुनावको भन्दा ४.२८ प्रतिशत बढी छ तर तृणमूलविरोधी सबै भोट भाजपालाई गयो र भाजपाले अहिलेसम्मको सबभन्दा राम्रो प्रदर्शन गर्‍यो । 


Advertisment
Nabil box
Kumari

सबभन्दा बढी नोक्सानी सीपीएम नेतृत्वको लेफ्ट फ्रन्टलाई भयो । सन् २०१४ मा उसले २९.९ प्रतिशत भोट पाएको थियो भने यसपालि उसको भोट शेयर जम्मा ७.५ प्रतिशत रह्यो । 

Vianet communication
Laxmi Bank

सीपीएम स्थापना भएको लगभग १०० वर्षपछि पश्चिम बंगालबाट वाम दलहरूका एक सांसद पनि नहुने भएका छन् । लगभग ३४ वर्षसम्म पश्चिम बंगालमा शासन गर्ने वामदलले कुनै पनि सीटमा दोस्रो स्थान समेत प्राप्त गरेनन् । 

कम्युनिस्टभन्दा राम्रो प्रदर्शन त कांग्रेस पार्टीले गरेको छ । 

सीपीएमको पतन हुँदा भाजपालाई सीधै फाइदा भयो । टीएमसीविरोधी सबै भोट भाजपालाई गयो । टीएमसी सन् २०१४ को ३४ सीटबाट झरेर २२ मा खुम्चियो ।

टीएमसीलाई सबभन्दा ठूलो झड्का उत्तर बंगालमा लाग्यो । त्यहाँ भाजपाले सबै ६ सीटमा जीत हासिल गर्‍यो । टीएमसीलाई त जातिगत समूहहरूले झड्का दिए ।

चुनाव परिणाम हेर्दा अल्पसंख्यकहरूले मात्र ममतालाई खुलेर भोट दिएको देखिन्छ । टीएमसीले जीत हासिल गरेको सीटमा २० प्रतिशत मुसलमान थिए । पश्चिम र उत्तर बंगालमा आदिवासीहरूले भाजपालाई बेस्सरी भोट दिए । 

सन् २०२१ मा टीएमसीलाई भाजपाका रूपमा सशक्त विपक्षको सामना गर्नुपर्ने भएको छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x