×

NMB BANK
NIC ASIA

चुनाव हारेपछि कांग्रेसमा बेचैनी, नेताहरू धमाधम राजिनामा दिँदै

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -लोकसभा चुनावमा 'करारी' हार बेहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसमा जबर्जस्त उथलपुथल आएको छ । उत्तरप्रदेशमा कांग्रेसले गरेको खराब प्रदर्शनको जिम्मेवारी लिँदै उत्तर प्रदेश अध्यक्ष राज बब्बरले आफ्नो राजिनामा पत्र राहुल गान्धीलाई पठाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अमेठीमा राहुल गान्धीको हारलाई आफ्नो जिम्मेवारी बताउँदै जिल्ला अध्यक्ष योगेश मिश्राले पनि आफ्नो राजिनामा पत्र गान्धीलाई पठाएका छन् । यता लोकसभा र विधानसभाको चुनावमा पार्टीले गरेको निराशाजनक प्रदर्शनपछि ओडिसाका कांग्रेस अध्यक्ष निरन्जन पटनायकले पनि राजिनामा बुझाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उत्तर प्रदेशमा कांग्रेसले जम्मा एक सीट जितेको थियो ।  फतेहपुर सिकरीबाट राज बब्बर आफैं उठेका थिए, उनले पनि हारे । भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चाहरले बब्बरलाई तीन लाखभन्दा बढी भोटले हराएका हुन् । बब्बरलाई पहिला पार्टीले मुरादावादबाट उम्मेदवार बनाउन खोजेको थियो तर उनले फतेहपुर नै रोजेका थिए । 


Advertisment
Nabil box
Kumari

एक ट्विट गर्दै बब्बरले भने, 'जनताको विश्वास हासिल गरेकोमा विजेतालाई बधाई छ । युपीमा कांग्रेसका लागि आएको परिणाम निराशाजनक छ । मैले आफ्नो जिम्मेवारी सफल तरिकाले पूरा नगरेकाले यसमा म दोषी छु । पार्टी नेतृत्वसँग भेटेर आफ्नो कुरा राख्नेछु ।'

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x