×

NMB BANK
NIC ASIA

चिकित्सा शिक्षामा पनि नेपाली सेनानै अब्बल

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान मेडिकल शिक्षा प्रदान गर्ने  अन्य  कजेलको तुलनामा  अब्बल देखिएको छ ।

Muktinath Bank

 संस्थानको सातौँ वार्षिकोत्सवका अवसरमा आज भण्डारखालमा आयोजित समारोहमा छोटै समयमा नै विश्वजगतमा प्रतिस्पर्धी गर्नसक्ने जनशक्ति उत्पादन गर्न सफल भएकाले उच्च शिक्षा हासिल गर्न चाहनेका लागि पहिलो रोजाइँ बन्न सफल भएको जानकारी दिइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उक्त संस्थानद्वारा सञ्चालित चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र पोलिटेक्निकल शिक्षामा अहिले एक हजार ३६० भन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित वार्षिक परीक्षाका संस्थाले सर्वोत्कृष्टसहित शतप्रतिशत नतिजा हासिल गर्न सफल हुर्दैआएको छ ।


Advertisment
Nabil box
Kumari

    समारोहमा चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र  पोलिटेक्निकल शिक्षाको विभिन्न तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई नगद पुरस्कार एवं पदक प्रदान गरिएको थियो । समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुकूल शैक्षिक वातावरणमादक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गरी नेपाली सेना र समग्र राष्ट्रका गुणात्मक स्वास्थ्यको सेवाको क्षमतावृद्धि गर्ने उद्देश्यले संस्थालाई सर्वोत्कृष्ट बनाउन भइरहेको प्रयासको सरहना गर्नुभयो ।

Vianet communication
Laxmi Bank

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले गुणस्तरीय शिक्षाका माध्यमबाट छोटो समयमै उत्कृष्ट नतिजा प्राप्त गर्न संस्थान सफल भएको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक प्रा डा बच्चुराम केसी, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्रा डा जगदीलाल अग्रवाल, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतले मुलुकको आवश्यकता र विश्वसमुदायमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गरेर चिकित्सा शिक्षामा आफूलाई अब्बल सावित गरेकामा बधाई दिनुभयो । उक्त अवसरम प्रधानसेनापति थापाले संस्थानद्वारा प्रकाशित वार्षिक स्मारिका लोकार्पण गर्नुभएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x