×

NMB BANK
NIC ASIA

दाङमा बृहत् योग शिविर सञ्चालन

जेठ ११, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

दाङ- दाङको तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु भएको छ । आजदेखि शुरु भएको योग शिविर पाँच दिनसम्म चल्ने छ । सबै नागरिकलाई योगमा आबद्ध गराउनुका साथै योगसम्बन्धी विचार र दर्शनका बारेमा जानकारी दिन तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शिविर सञ्चालनमा आएको हो । 

Muktinath Bank

विकास र समृद्धिका लागि मानिस स्वस्थ हुनुपर्ने र मानिस स्वस्थ बन्नका लागि योग अपरिहार्य भएको भन्दै शिविरको आयोजना गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । 'मानिस स्वस्थ हुन योग अपरिहार्य भएकाले सबै नागरिकलाई यसबारे जानकारी दिन शिविर गरेका हौं,' उनले भने । बिहान ४ बजेदेखि ६ बजेसम्म पाँच दिनसम्म योग शिविर हुनेछ । पतञ्जलि योग समिति दाङको समन्वयमा १५ गतेसम्म चल्ने छ शिविरमा समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिनेछन् । शिविरको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुभारम्भ गरेका थिए । त्यस अवसरमा उनले योगलाई गाउँ–गाउँसम्म पुर्‍याउनु पर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगमा पहिलो दिन एक हजारभन्दा बढी नागरिकको सहभागिता थियो । तुलसीपुरको अरणीको मैदानमा भएको योग शिविरमा सहभागी धेरै रहे पनि व्यवस्थापन भने प्रभावकारी नभएको सहभागीले गुनासो गरेका छन् । 'योग गर्दा सुत्नु पर्छ, उफ्रिनु पर्छ, त्यसका लागि पर्याप्त ठाउँ चाहिन्छ,' सहभागी बालिका केसीले भने, 'तर यहाँ पर्याप्त ठाउँ नहुँदा योग गर्न समस्या हुने गरेको छ ।' 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय दाङमा योग गर्नेको सङ्ख्या बढेको छ । दैनिक १० हजार बढीले योग गर्ने गरेको पतञ्जलि समिति प्रदेश नं ५ का प्रभारी प्रेम शाहले बताए । दाङमा दैनिक १३६ कक्षा सञ्चालन भइरहेको छन् । जसबाट दाङबाट १० हजारले योग गर्ने गरेका छन् । उनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ भएको भन्दै यो सबै योगबाट प्राप्त हुने समेत बताए ।

Vianet communication
Laxmi Bank

योग अभ्यासले क्यान्सर, मधुमेह, बाथरोग, उच्च रक्तचाप, दम, ढाड दुख्ने, मानसिक तनाव, मोटोपन, अम्लपित्त, कब्जियतजस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निको हुन सहयोग गर्ने भन्दै पछिल्लो समय आकर्षण बढिरहेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x