×

NMB BANK
NIC ASIA

विश्वकपको तयारी : आज भारतले न्यूजील्याण्डसँग अभ्यास खेल खेल्ने

जेठ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- आईसीसी क्रिकेट विश्वकपको शुरूआत यही मे ३० तारिखमा इंग्ल्या्णको वेल्समा हुँदैछ । तर विश्वकप शुरू हुनुअघि सबै टीमहरूले दुई-दुई अभ्यास खेल खेल्ने अवसर पाउँछन् । 

Muktinath Bank

यसैबीच भारतले पनि विश्वकपको तयारी स्वरूप दुई अभ्यास खेल खेल्नेछ । भारतले आज न्यूजील्याण्डसँग अभ्यास खेल खेल्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभ्यास खेलले भारतको चार नम्बर ब्याटिङमा देखिएको समस्यामा कसरी प्रस्तुत हुने भन्ने बारेमा टीमलाई सहयोग पुर्‍याउनेछ ।


Advertisment
Nabil box
Kumari

भारतीय टीमले नम्बर चारमा केही अलग गर्ने प्रयास गर्ने बताइएको छ । 

Vianet communication
Laxmi Bank

इंग्ल्याण्डको परिस्थितिबारे पनि अभ्यास म्याचले स्पष्ट पार्न सक्नेछ ।  

भारतीय टीमले दुई अलग-अलग स्थानमा न्यूजील्याण्ड र बंगलादेशसँग अभ्यास खेल खेल्नेछ । 

शनिवारको भारत भर्सेस न्यूजील्याण्डको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट शुरू हुनेछ ।

खेल स्टार स्पोर्ट्स्‌का च्यानलहरूमा र हटस्टारमा हेर्न सकिनेछ । 

विश्वकपमा भारतले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x