×

NMB BANK
NIC ASIA

उच्च शिक्षाका नाममा विदेशिने क्रम रोकिनुपर्छ : नेता खनाल

जेठ ११, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

‘ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसन’ को आयोजनामा शनिवार गरिएको ‘नेपाली र ग्लोबल शिक्षा प्रणाली’ विषयक बहस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले मुलुकबाट विद्यार्थी विदेश जाने क्रम नरोकिएकाले अब विश्वका विद्यार्थी स्वदेशमा ल्याउन सक्नुपर्नेमा जोड दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'नेपाल प्राकृतिक रूपमा अति सुन्दर छ, उच्चशिक्षाका नाममा अहिले पनि हाम्रो अर्बौं रुपैयाँ विदेशिने क्रम रोकेर अब विदेशी विद्यार्थी यहाँ ल्याएर नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्छ ।'


Advertisment
Nabil box
Kumari

उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ को सुझावबमोजिम गुणस्तरीय शिक्षा र मानवीय जनशक्तिको उपयोगका लागि सरकारले योजनाबद्ध काम गर्नुपर्ने बताए । फाउण्डेसनका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति नेपालमै उत्पादन गराउनु लाग्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

शिक्षाविज्ञ डा. जीवन खनाल र योगराज उपाध्यायले शिक्षाका नवीनतम् अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गरी खोज अनुसन्धानमूलक शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x