×

NMB BANK
NIC ASIA

एक्लै बहुमत ल्याएपनि एनडीएलाई किन छोड्दैन भाजपा ?

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ‘भारतको लोकतन्त्रका लागि सबै पार्टीहरूसँग मिलेर अघि बढ्नु नै समयको माग हो,’ शनिवार एनडीएको नेता छानिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यसो भनेका थिए ।

Muktinath Bank

मोदीको बयानले स्पष्ट पार्छ, भाजपाले सन् २०१४ जस्तै गरी आफ्नै दममा बहुमत ल्याउन सफल भए पनि सरकार चाहिँ एनडीएकै बन्नेछ । मोदीको इच्छाशक्ति सँगसँगै एनडीएलाई साथ लिएर अघि बढ्नु भाजपाको आवश्यकता पनि हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपालाई लोकसभाका साथै विधानसभा चुनावमा पनि बलियो हुनका लागि क्षेत्रीय दलहरूको सहयोग आवश्यक हुन्छ । विभिन्न राज्यमा जुन जुन दलहरूसँग मिलेर गठबन्धन सरकार भाजपाले चलाइरहेको छ, उनीहरूको साथ त कदापि छोड्न मिल्दैन । जस्तो, बिहारमा नीतीश कुमारको जेडीयू र महाराष्ट्रमा उद्धव ठाकरेलाई भाजपाले गुमाउन सक्दैन । 


Advertisment
Nabil box
Kumari

त्यस्तै नर्थ ईस्ट डेमोक्रेटिक अलायन्सका कारण भाजपाले असम, त्रिपुरा, अरुणाचल प्रदेश, मेघालय, नागाल्यान्ड, सिक्किम र मणिपुरमा सरकार चलाउन पाएको छ । पञ्जाबमा एनडीए सत्तामा नभए पनि भाजपाले अकाली दलको साथ छोड्न सक्दैन । पञ्जाबा शिखबहुल क्षेत्र भएकाले त्यहाँ अकाली दलको राम्रो प्रभाव छ ।

Vianet communication
Laxmi Bank

लोकसभामा भाजपाले प्रचण्ड बहुमत पाएको भए पनि माथिल्लो सदन राज्यसभामा भाजपासँग कम सांसद छन् । यस्तो अवस्थामा उसले नयाँ विधेयक वा संशोधन विधेयक पास गराउनका लागि सहयोगी दलहरू आवश्यक हुन्छन् । 

राज्यसभामा अहिले भाजपाका ७२ सांसद मात्र छन् । कुल २४५ सदस्य रहेको राज्यसभामा विधेयक पास गराउन कम्तीमा १२३ सांसद आवश्यक हुन्छन् । सहयोगी दलहरूको सहायताले एनडीएसँग १०२ सांसद छन् ।

विधेयक पास गराउने स्थिति नबने पनि नैतिक साहस त यतिले पनि बढाइहाल्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x