×

NMB BANK
NIC ASIA

सगरमाथामा १८ जना पर्वतारोहीको निधन

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सगरमाथामा एक आइरिश र एक बेलायती पर्वतारोहीको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेहरूको संख्या १८ पुगेको छ । 

Muktinath Bank

पर्वतारोहण अभियान आयोजकहरूले शनिवार यो जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार, अधिकांश पर्वतारोहीहरूको मृत्यु थकान, कमजोरी र भीडभाडका कारण भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायती पर्वतारोही रबिन फिशर शनिवार बिहान सगरमाथाको शिखर पुगे तर तल ओर्लिने क्रममा उनको मृत्यु भयो । 


Advertisment
Nabil box
Kumari

एभरेस्ट परिवार एक्सपेडिसनका मुरारि शर्माले भने, ‘हामीहरूका गाइडले सहायता गर्ने कोशिश गरेका थियौं तर फिशरको मृत्यु भयो ।’

Vianet communication
Laxmi Bank

सगरमाथामा भारतका चार अनि अमेरिका, अस्ट्रिया र नेपालका एक एक पर्वतारोहीको मृत्यु एक हप्ताको बीचमा भएको छ । 

सगरमाथाको शिखर चढ्नका लागि पर्वतारोहीको जाम लागेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि पर्वतारोहीहरूको सुरक्षामा प्रश्न उठेको छ । दुई सयभन्दा बढी पर्वतारोहीले शिखर पुग्ने कोशिश गर्दा सगरमाथामा ट्राफिक जाम भएको हो ।

शिखरमा पुग्नका लागि पर्वतारोहीहरूले दुई घन्टाभन्दा बढी समय कुर्नुपर्दा पनि मृत्यु भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x