×

NMB BANK
NIC ASIA

अमित शाहलाई अर्थ मन्त्रालय दिइने सम्भावना

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालमा अरुण जेटलीले अर्थमन्त्रीको पद लिन अस्वीकार गर्न सक्ने सम्भावना छ । स्वास्थ्य खराब भएका कारण उनले यो फैसला लिन सक्छन् ।

Muktinath Bank

जेटलीले आफ्नो घरमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपा अध्यक्ष अमित शाहलाई अर्थ मन्त्रालय दिइने सम्भावना छ । पीयूष गोयलको नाममा पनि विचार गर्न सकिन्छ । जेटली बिरामी हुँदा गोयलले दुईपटक अर्थ मन्त्रालय सम्हालिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

जेटलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूले उनलाई बेलायत वा अमेरिकामा गएर उपचार गराउन सल्लाह दिएका छन् । उनी विगत तीन हप्तादेखि कार्यालय गएका छैनन् । 

Vianet communication
Laxmi Bank

रोयटर्स समाचार संस्थाका अनुसार, जेटलीले अर्थ मन्त्रालय भन्दा पनि तनाव कम हुने कुनै भूमिका लिने सम्भावना छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहपछि जेटली पार्टीमा तेस्रो स्थानमा छन् । लोकसभा चुनाव जितेपछि भाजपा कार्यालयमा बिहीवार भएको कार्यक्रममा उनी देखिएनन् । जेटली दुई हप्तादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 

तर उनी सामाजिक सञ्जालमा सक्रिय छन् । 

सन् २०१८ को मे महिनामा मिर्गौला प्रत्यारोपण गरेदेखि जेटलीको स्वास्थ्य ठीक छैन । गत फेब्रुअरी महिनामा उनले अन्तरिम बजेट समेत प्रस्तुत गर्न सकेका छैनन् । त्यतिखेर उनले अमेरिकामा उपचार गराएका थिए । उनको साटो पीयूष गोयलले बजेट प्रस्तुत गरेका थिए ।

वकालतबाट राजनीतिमा आएका जेटलीले भाजपालाई धेरै संकटहरूबाट बचाएका छन् । उनले अनेकौं विवादित नीतिमा सरकारको बचाउ गरेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x