×

NMB BANK
NIC ASIA

गोडसेमाथिको बयानका लागि मोदीले साध्वी प्रज्ञालाई गरेनन् माफ, भेट्दा फर्काए मुख

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संसद्को सेन्ट्रल हलमा शनिवार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का नेता छानिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपस्थित सबै सांसदले बधाई दिए ।

Sagarmatha Cement
Muktinath Bank

तर भाजपाको टिकटमा निर्वाचित साध्वी प्रज्ञा सिंह ठाकुरलाई मोदीले पूरै बेवास्ता गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव सकिनुभन्दा ठीक अघि महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेलाई राष्ट्रभक्त भनेर साध्वी प्रज्ञाले भाजपालाई अप्ठ्यारोमा पारेकी थिइन् । उनको बयानका कारण भाजपाले चौतर्फी आलोचना बेहोरेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि मोदीले साध्वी प्रज्ञाले माफी मागेको भए पनि मनबाट कहिले पनि माफ गर्न नसक्ने बताएका थिए । 

Vianet communication
Laxmi Bank

मालेगाँव विस्फोटकी आरोपित साध्वी प्रज्ञाले चुनाव प्रचारका बेलामा नाथुराम देशभक्त भएको बताएकी थिइन् । 

भाजपाको अनुशासन समितिले साध्वी प्रज्ञामाथि कारवाही गर्ने योजना बनाएको छ । यस्तो अवस्थामा मोदीले उनलाई बेवास्ता गर्नु महत्त्वपूर्ण छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x