×

NMB BANK
NIC ASIA

जबरजस्ती व्यक्ति बेपत्ता पर्नेलाई कानूनअनुसार दण्ड हुन्छ : मन्त्री ज्ञवाली

जेठ १३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कारवाही गरिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एड्भोकेसी फोरम नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘एशियामा बलपूर्वक बेपत्ता : प्रचलित कानून, चुनौती तथा समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठी शुभारम्भ गर्दै उनले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कानूनी रूपमै दण्डको व्यवस्था गरिएको छ भने । 

Muktinath Bank

मन्त्री ज्ञवालीले भने, 'जबरजस्ती व्यक्ति बेपत्ता पर्नेलाई कानूनअनुसार दण्ड हुन्छ, नेपालको संविधानले  जानकारी बिना व्यक्तिलाई हिरासतमा राख्न नपाउने, पक्राउ गरेको २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने, परामर्शका लागि कानूनव्यवसायी राख्न पाउने व्यवस्था गरेको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेर सत्य तथ्य पत्ता लगाउने कार्य भइरहेको र यसका लागि आयोगमा दुई हजार ५०० उजुरी दर्ता भइसकेको उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

मन्त्री ज्ञवालीले भने, 'आयोगको ऐन संशोधनका लागि सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धिसम्झौता र पीडितको भावनालाई समेत ध्यान दिइने र आयोगमा नयाँ पदाधिकारी छनोटका लागि बनाइएको सफारिश समितिले काम गरिरहेको छ ।'

Vianet communication
Laxmi Bank

आयोगले सत्यतथ्य अध्ययन गरी पीडकलाई कारवाही र पीडितलाई परिपूरणका लागि सिफारिश गर्ने र सोहीअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । बलपूर्वक बेपत्तासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका उपाध्यक्ष राइनेर हुलेले नेपाल बलपूर्वक बेपत्ता पार्नेसम्बन्धी महासन्धिको पक्षराष्ट्र बन्दा  सहयोग पुग्ने भएकाले हस्ताक्षर गर्दा ठूलो दायित्व बढ्ने डर लिनुभन्दा पनि अवसरको उपयोग गर्न आग्रह गरे । उनले बलपूर्वक बेपत्ता पार्ने सम्बन्धी महासन्धिमा हस्ताक्षर नगर्दैमा मुक्ति भने नपाइने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x