करिश्मा मानन्धरले छाडिन् पार्टी

जेठ १३, २०७६

व्यक्तिगत कारण देखाउँदै अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छिन् । 
तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू अब पार्टीमा नरहेको बताएकी हुन् । 

उनी  २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । 


ADVERTISEMENT

केही पहिलेमात्रै बाबुराम भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेका थिए । एकता पछि पार्टीको नाम समाजवादी पार्टी राखिएको छ 

जेठ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस