सोनाको 'किन हो बिर्सनी' सार्वजनिक [भिडियोसहित]

जेठ १४, २०७६

काठमाडौं- गायिका सोना केसीको 'किन हो बिर्सनी' बोलको लोकगीत सार्वजनिक भएको छ । 

सोमवार सोना केसीले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । 


ADVERTISEMENT

गीतलाई सोना केसी र तेजस रेग्मीको स्वर रहेको छ ।

तेजस रेग्मीको शब्द तथा संगीत रहेको गीतमा कृष्ण विक 'भान्जा'को एरेन्ज छ । 

शिव विकको निर्देशन रहेको म्युजिक भिडियोमा सोना केसी, तेजस रेग्मी र चक्र बमको फिचरिङ रहेको छ । 

भिडियो हेर्नुहोस् :

 

जेठ १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस